(१)
हावा चल्यो सरर,पोखराको बजारमा
तिमि जस्ती अप्सरा,छैनन् कोहि नजरमा
दरबार !!
नाम के हो काँ'हो घरबार !!
(२)
ख्याल गर है सान्नानी, लाली जोवन ढल्केला !
सोह्र नाघ्दा जवानी ,मनमा आगो सल्केला !!
बसैमा !
भमरा त फुलको रसैमा !
------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------
0 प्रतिक्रिया हरु:
Post a Comment