स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Thursday, April 21

गजल -



लुटेरा हुन् नेता सबै भगाउनु पर्छ
कति खा'छन् झेल गरि हगाउनु पर्छ !!

आऊ अब क्रान्ती गरी देश बचाउँ भन्दै
गाउँ गाउँ  चेतना यो जगाउनु पर्छ !

शहिदको रगतलाई सम्झिएर अब 
भ्रष्टलाई घोक्रेठ्याक लगाउनु पर्छ

सोधौ खोजौ टेबलमुनी कति के के भयो 
कोही उठे  क्रान्ती गर्न सघाउनु पर्छ

दिनु हुन्न बस्न खान नरपशु लाई
गोर्खे लौरी ठोक्दै डाँडा नघाउनु पर्छ !!


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------