स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, June 4

गेडीहरु -



    (१)
काली पनि राम्री हो, गोरि पनि राम्री हो 
यै कालीका भिडमा, कुन चैँ काली हाम्री हो 
देखेको !!
कहाँ हौली आफ्नो लेखेको !!!
   ****
    (२)
हुन्छ भन सान्नानी, बिहे गरि लानेछु
सुख दिन्छु ढाँट्दिन, बाचा कसम खानेछु
आँटौला !!
मिलिजुलि दु:ख साटौला !!!
  ****
    (३)
निष्ठुरीलाई सम्झेर, ब्यर्थै दु:ख पाएँछु
भर परेर उ बेला, कस्तो माया लाएँछु
हाँस्दिन !!
फेरी झुटो माया गाँस्दिन !!!


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------