स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Tuesday, April 12

कविता - -


नयाँ बर्ष २०६८ को शुभकामना ......!
***
गरिब को नयाँ बर्ष, बित्छ यसै भोकमा
गफाडि को नयाँ बर्ष, बित्छ यसै चोकमा
उमङ्ग ले बाल बृद्ध, नाँच्छन् हेर रमाई
कसरि पो मनाउन्, कहाँ छ र कमाई ।।

६७ त यसै बित्यो, नयाँ बर्ष आ'को छ
सफलताले चुम्ला भनि, हर्ष उल्लास छा'को छ

पूरा होओस् यो बर्षमा,सबै मनोकामना
खुशि छाओस् प्रगति होस् यहि शुभकामना !!!!!

***


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------