स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, April 6

कथा - खल्लो दशैं


कथा - खल्लो दशैं 

मान बहादुर मेरो छिमेकी हो.. संगै घर जोडिएको एक सरल र मिजासिलो व्यक्ति हो मान बहादुर | अत्यन्तै मेहनती र सदभाब ले परिपक्क छँदा छँदै पनि उसको एउटा नराम्रो पक्ष भने जुवा तास मा भात पानी माया मार्ने गहिरो प्रभाब थियो |परिवारमा २ छोरा र १ छोरी सहित को एउटा सुन्दर परिवारको धनि हो मान बहादुर!

            सदा झैँ यसपाला पनि बडा दशैं ले घर घर मा पाईला टेक्नै लाग्या थियो |गाउँ मा दशैं को रमझम सुरु भैसकेको थियो कतै रोटे पिंग कतै लिंगे पिंग झुण्डयाईएका  थिए ,कतै तास कतै डाईस(झन्डा बुर्जा) नारिएका थिए |
आज बुधबार को दिन हो आज सबै गाउँले हरु बजार भर्न भनि जाने क्रम छ कोहि हिंडेर कोहि साईकल मा कोहि मोटरमा || मान बहादुर पनि बजार भर्न जान तयार थियो उ संग न त साईकल नै छ न त मोटर नै तसर्थ हिंडेर नै जानु पर्थ्यो १ घण्टा को बाटो |



क्रमश : 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------