|||१|||
बैंश उसको
बाबा आमा आन्जान
शिक्षा जीवन
|||२|||
बैंश को मात
जाँड रक्सि साहारा
पहिलो प्रेम
|||३|||
बैश मा घोर्ले
पहिलो प्रेम धोका
निभेको दियो
------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------
0 प्रतिक्रिया हरु:
Post a Comment