स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Wednesday, February 9

गजल - चोर्न कहाँ पाइन्छ र .!



नक्कल गरि  गजल यो कोर्न कहाँ पाइन्छ र !
अग्रजका सेर तुक्का चोर्न कहाँ पाइन्छ र !

सेर आखिर सेर हुन्छ लय त्यहाँ चिप्लिए'नि         | 
अर्थ हिन लेखि  शिर फोर्न कहाँ पाइन्छ र !          |  -(निराजन सुबु लुइंटेल जि बाट )

लय छन्द नमिले नि हौसला र प्रतिक्रिया 
मन पर्यो भनि दिप जोर्न  कहाँ पाइन्छ र !

कम गारो होइन रैछ चोर्ने काम पनि गाठे...   |
एक सेर भन्दै सबै सोर्न  कहाँ पाइन्छ र !!      |  - (सुधिर कश्यप भाबुक बाट )

26/01/2011

(हुन त चोर्न नपाइने भन्दा भन्दै यो गजल मेरा अग्रज दुई गुरु का सेर हरु मिसाएर पस्केको छु .. बिशेस गरि गुरु द्वय सुधिर कश्यप भाबुक अनि निराजन सुबु लुइंटेल समक्ष्य क्ष्यमा चाहन्छु |)

देवी प्रसाद ढुंगाना 
हडिया बुधबारे -०८ झापा,नेपाल


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------