स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Saturday, February 18

गजल ‍-



अवस्था र व्यवस्था त्यो सुधार्नलाई आएँ फेरी
गरिबीको पर्दा घरको उघार्नलाई आएँ फेरी !!

गौथलीको गुँड हेरें नुहिएको हाँगा हेरें
त्यहि गुँडका झिंजा मिजा ओसार्नलाई आएँ फेरी  !!

स्वाभिमानी नेपाली हूँ भन्छु नि म भन्न लाई
धनको आशमा स्वभिमानता लतार्नलाई आएँ फेरी  !!

बालुवामा  पसिनाले कतिन्जेल सिंचाई  गरूँ
मुरी फल्ने पाखो बारी बिगार्नलाई आएँफेरी
                       ***
 ...
देवी प्रसाद ढुंगाना
झापा
हाल - दोहा कतार
फोन - ३००६१२९८


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------